२०८३, आश्विन १९ गते

images

शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

आइतवार, पौष २० २०८२०३:२६
आइतवार, पौष २० २०८२०३:२६
  • images

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से अनुसार आज बजार १०.२९ अंकले घटेर २ हजार ६ सय १०.६३ अंकमा बन्द भएको छ।

    आज कुल १ करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २ सय ९४ रुपैयाँमा कारोबार भएको छ। कारोबार रकम पनि घटेको देखिएको छ।

    कुल कारोबारमा ९ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। यता ७९ कम्पनीको शेयर मूल्य बढ्दा १७१ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend