२०८३, आश्विन १९ गते

images

मुस्ताङमा हिउँ परेपछि पदयात्रीलाई सकस

मुस्ताङमा हिउँ परेपछि पदयात्रीलाई सकस

सीएनएन खबर
बुधवार, पौष २३ २०८२०१:३९
सीएनएन खबर
बुधवार, पौष २३ २०८२०१:३९
  • images

    काठमाडौँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ नजिकैको सेताम्मे हिउँ परेको उकालो बाटोमा हिड्दै गरेका पदयात्री। 

    मुस्ताङको  वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पाक्लिङ, फल्याक हुँदै साङ्ता गाउँ   र डोल्पाको छार्का ताङसोङ गाउँपालिकासम्मको भूभागमा  हिउँ परेकाले  यहाँका स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ ।  

    तस्बिरः सुशीलबाबु थकाली/रासस

    mustang himpat2.jpg
    mustang himpar1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend