२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सुधारोन्मुख अर्थतन्त्रः यस्तो छ पाँच महिनाको...

सुधारोन्मुख अर्थतन्त्रः यस्तो छ पाँच महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

सुधारोन्मुख अर्थतन्त्रः यस्तो छ पाँच महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

शुक्रवार, पौष २५ २०८२०४:५२
शुक्रवार, पौष २५ २०८२०४:५२
  • images

    काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना (मंसिर मसान्तसम्म) को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको ५ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) १.६३ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत थियो ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend