२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • विशेष महाधिवेशनमा गगन थापाको राजनीतिक प्रस्ताव...

विशेष महाधिवेशनमा गगन थापाको राजनीतिक प्रस्ताव पेस(पूर्णपाठसहित)

विशेष महाधिवेशनमा गगन थापाको राजनीतिक प्रस्ताव पेस(पूर्णपाठसहित)

सोमवार, पौष २८ २०८२०१:३२
सोमवार, पौष २८ २०८२०१:३२
  • images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरेका छन् । जारी महाधिवेशनमा विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै राजनीतिक प्रस्ताव पेस गरेका हुन् ।

    केन्द्रीय समितिबाटै बोलाउँदा उपयुक्त हुन्छ भनेर अन्तिमसम्म प्रयास गर्दा पनि नसकेको कारणले बाध्यकारी भएर आफूहरूले बोलाएको उल्लेख छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend