२०८३, आश्विन १९ गते

images

वडा सचिव र वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वडा सचिव र वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार, पौष २८ २०८२०२:३४
सोमवार, पौष २८ २०८२०२:३४
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिव र वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  

    सरकारी कागजात सच्याएर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा दोलखा, मेलुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष ईश्वर कोइराला र वडा सचिव विनय उप्रेतीसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

    अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कार्यालय सहायक दल बहादुर थापाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend