२०८३, आश्विन १९ गते

images

एशियन लाइफको लाभांश घोषणा

एशियन लाइफको लाभांश घोषणा

बुधवार, पौष ३० २०८२१०:३२
बुधवार, पौष ३० २०८२१०:३२
  • images

    काठमाडौँ । एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

    बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend