२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • देउवा–महामन्त्रीद्वय वार्ता बिनानिष्कर्ष टुंगियो, नेतृत्व विवाद...

देउवा–महामन्त्रीद्वय वार्ता बिनानिष्कर्ष टुंगियो, नेतृत्व विवाद कायमै

देउवा–महामन्त्रीद्वय वार्ता बिनानिष्कर्ष टुंगियो, नेतृत्व विवाद कायमै

बुधवार, पौष ३० २०८२१०:४७
बुधवार, पौष ३० २०८२१०:४७
  • images

    काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच बुधबार बिहान भएको वार्ता बिनासहमति टुंगिएको छ। 

    देउवा निवास महाराजगन्जमा एक घण्टासम्म चलेको वार्तामा सहमति हुन नसकेपछि दुवै महामन्त्री वार्ताबाट बाहिरिएका छन्। 

    कांग्रेस प्रवक्ता प्रकाशरण महतले सभापति देउवा निर्वाचनमा टिकट वितरणका लागि हस्ताक्षर अरूलाई हस्तान्तरण गर्नसम्म तयार भएको तर महामन्त्रीद्वयले सभापति पद नै छाड्नुपर्ने जिकिर गरेपछि कुरा नमिलेको बताए।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend