२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले...

काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले  दिए राजीनामा

काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले  दिए राजीनामा

शुक्रवार, माघ २ २०८२०१:४१
शुक्रवार, माघ २ २०८२०१:४१
  • images

    काठमाडौँ । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

    आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका उनले आइतबा।देखि लागूहुने गरी महानगर प्रहरी प्रमुखबाट राजीनामा दिएका हुन् । उनी गगन थापाको निर्वाचन क्षेत्र काठमाडौँ ४ वाटा चुनाव उठ्ने तयारीमा समेत छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend