२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेस सभापति गगन थापाविरुद्धको रिटमा देउवा...

कांग्रेस सभापति गगन थापाविरुद्धको रिटमा देउवा समूहका तीन माग

कांग्रेस सभापति गगन थापाविरुद्धको रिटमा देउवा समूहका तीन माग

सीएनएन खबर
आइतवार, माघ ४ २०८२०२:०५
सीएनएन खबर
आइतवार, माघ ४ २०८२०२:०५
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको  गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ । 

    निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend