२०८३, आश्विन २० गते

images

प्रभु बैंकका सीईओ शेरचनको राजीनामा स्वीकृत

प्रभु बैंकका सीईओ शेरचनको राजीनामा स्वीकृत

सीएनएन खबर
मंगलवार, माघ २० २०८२१०:४०
सीएनएन खबर
मंगलवार, माघ २० २०८२१०:४०
  • images

    काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको हो ।

    हाल बैंकको कामु सीईओको जिम्मेवारी बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले सम्हालिरहेका छन् । 

    गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई अर्को व्यवस्था नहुँदासम्मका लागि उक्त जिम्मेवारी दिएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend