२०८३, आश्विन १९ गते

images
  • बिमा
  • सबै बीमा कम्पनीमा पनि हप्तामा २...

सबै बीमा कम्पनीमा पनि हप्तामा २ दिन बिदा, बिहान ९ बजेदेखि नै खुल्ने

सबै बीमा कम्पनीमा पनि हप्तामा २ दिन बिदा, बिहान ९ बजेदेखि नै खुल्ने

मंगलवार, चैत्र २४ २०८२०७:३०
मंगलवार, चैत्र २४ २०८२०७:३०
  • images

    काठमाडौँ । अब सबै बीमा कम्पनीहरू पनि बिहान नौ बजेदेखि नै खुल्ने भएको छ । 

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार बीमा प्राधिकरणले इजाजतप्राप्त जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरूको नाममा परिपत्र जारी गर्दै यस्तो बताएको हो । 

    बिहान ९ बजेदेखि सुरु भएपछि आइतबार बिदा हुने भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend