२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सरकारको निर्देशनपछि आयल निगमका कार्यकारी निर्देशक...

सरकारको निर्देशनपछि आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

सरकारको निर्देशनपछि आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

बुधवार, बैशाख ३० २०८३०४:१७
बुधवार, बैशाख ३० २०८३०४:१७
  • images

    काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

    भट्टलाई एक हप्ताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न निर्देशन दिएकी थिइन्। राजीनामा नदिए बर्खास्त गरेर हटाउने प्रकृया सुरु भएकोबारे पनि मन्त्री यादवले कार्यकारी निर्देशक भट्टलाई जानकारी गराएकी थिइन्।

    निर्देशनपछि भट्टले एक–दुई दिन समय दिन आग्रह गरेका थिए। निर्देशन दिएको एक हप्तापछि भट्टले राजीनामा दिएका हुन्।  

    पहिलो चरणमा करिब १५ सयलाई बर्खास्त गरेको सरकारले दोस्रो चरणमा थप ५ सय नियुक्ती खारेज गर्ने गरी सूची तयार गरेको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend