२०८३, आश्विन १९ गते

images
  • बिमा
  • हिमालयन रिइन्स्योरेन्सलाई अर्काे झड्का, प्राधिकरणले लगायो...

हिमालयन रिइन्स्योरेन्सलाई अर्काे झड्का, प्राधिकरणले लगायो नयाँ पुनर्बीमामा रोक

हिमालयन रिइन्स्योरेन्सलाई अर्काे झड्का, प्राधिकरणले लगायो नयाँ पुनर्बीमामा रोक

बिहिवार, बैशाख ३१ २०८३०८:१८
बिहिवार, बैशाख ३१ २०८३०८:१८
  • images

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।

    प्राधिकरणले २०८३ असार २९ गतेको निर्णय अनुसार नयाँ पुनर्बीमा व्यवसायका लागि रोक लगाएको हो ।

    प्राधिकरणका अनुसार यसअघि भए गरेका पुनर्बीमा व्यवसायको लागि ‘रेट्रोसेसन’ गर्ने कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को आधारमा नयाँ पुनर्बीमा कारोबार गर्न रोक लगाइएको हो ।

    बीमा ऐन, २०७९ को दफा ३२ को उपदफा (१) बमोजिम यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

    notic.jpeg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend