२०८३, आश्विन १९ गते

images

राष्ट्रिय वाणिज्य बैंकको डीसीईको जिम्मेवारी लोहनीलाई

राष्ट्रिय वाणिज्य बैंकको डीसीईको जिम्मेवारी लोहनीलाई

सीएनएन खबर
बिहिवार, आषाढ १३ २०८१०२:१६
सीएनएन खबर
बिहिवार, आषाढ १३ २०८१०२:१६
  • images

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा देवेशप्रसाद लोहनी चयन भएका छन् ।

    असार ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

    विसं २०५१ मा कम्युटर प्रोग्रामर ९तह ७० को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरू पूरा गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend