२०८३, आश्विन २० गते

images
  • राजनीति
  • धवलशमशेर राणासहित राप्रपाका १८३ जनाले छोडे...

धवलशमशेर राणासहित राप्रपाका १८३ जनाले छोडे पार्टी, को को परे ?

धवलशमशेर राणासहित राप्रपाका १८३ जनाले छोडे पार्टी, को को परे ?

बिहिवार, जेठ २१ २०८३०२:१८
बिहिवार, जेठ २१ २०८३०२:१८
  • images

    काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का महामन्त्री धवलशमशेर राणासहितका पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। 

    बिहीबार एक  वक्तव्य जारी गर्दै महामन्त्री राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। 

    1.jpeg
    2.jpeg
    3.jpeg
    4.jpeg
    5.jpeg
    6.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend