२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, आषाढ १० २०८३११:०३
बुधवार, आषाढ १० २०८३११:०३
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ४ हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको चाँदी बुधबार घटेर ४ हजार ४८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend