२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • सुनको भाउ उकालो लाग्दा चाँदीको मूल्य...

सुनको भाउ उकालो लाग्दा चाँदीको मूल्य घट्यो

सुनको भाउ उकालो लाग्दा चाँदीको मूल्य घट्यो

सीएनएन खबर
शुक्रवार, आषाढ १२ २०८३१०:५७
सीएनएन खबर
शुक्रवार, आषाढ १२ २०८३१०:५७
  • images

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भई दुई लाख ७९ हजार १०० रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    यता, चाँदीको मूल्य भने प्रतितोला ५५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला चार हजार २३५ रुपैयाँ कायम रहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend