२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • गण्डकी सरकारको विनियोजन विधेयक पारित, बजेट...

गण्डकी सरकारको विनियोजन विधेयक पारित, बजेट कार्यान्वयनमा स्रोत अभाव नहुने दाबी

गण्डकी सरकारको विनियोजन विधेयक पारित, बजेट कार्यान्वयनमा स्रोत अभाव नहुने दाबी

सोमवार, आषाढ १५ २०८३०७:२०
सोमवार, आषाढ १५ २०८३०७:२०
  • images

    काठमाडौँ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३[/८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो ।

    बजेटको मन्त्रालयगत विनियोजन शीर्षकमा छलफलपछि विधेयक पारित गरिएको हो । यही असार १ गते मन्त्री शेरचनले ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका थिए । 

    बैठकमा मुख्यमन्त्री पाण्डेले आगामी आव २०८३/८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पारे ।। सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याएको उनको भनाइ थियो । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, मुख्यमन्त्री पाण्डेले भने । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend