२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, आषाढ १६ २०८३१०:५४
मंगलवार, आषाढ १६ २०८३१०:५४
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजजिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला चार हजार ५०० रुपैयाँले घटेको हो । 

    महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला चार हजार २८५ रुपैयाँमा किनबेच भइरहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend