२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, आषाढ १७ २०८३१०:५९
बुधवार, आषाढ १७ २०८३१०:५९
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ४ हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी बुधबार घटेर ४ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend