२०८३, आश्विन २० गते

images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

सीएनएन खबर
शुक्रवार, आश्विन १८ २०८१११:२२
सीएनएन खबर
शुक्रवार, आश्विन १८ २०८१११:२२
  • images

    काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।


    कम्पनीमा हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको बताइएको छ ।

    असोज १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend