२०८३, आश्विन १९ गते

images

मर्स्याङ्दी गाउँपालिकामा दशैं लक्षित हाटबजार(फोटोफिचर)

मर्स्याङ्दी गाउँपालिकामा दशैं लक्षित हाटबजार(फोटोफिचर)

शुक्रवार, आश्विन १८ २०८१०३:०९
शुक्रवार, आश्विन १८ २०८१०३:०९
  • images

    काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कृषि तथा पशु हाटबजार शुरु भएको छ ।  पालिकामा उत्पादन भएका वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले दशैंलाई लक्षित गरी हाटबजार सञ्चालन गरिएको हो । 

    ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ आयोजित हाट बजारको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका छन् । 

    हाट बजार व्यवस्थापन प्रभावकारी भएमा आगामी दिनहरुमा मासिक, पाक्षिक र साप्ताहिक रुपमा निरन्तर सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष गुरुङको भनाइ छ । 

    मर्स्याङ्दी ३ खुदी बजार स्थित कृषि सेवा केन्द्रमा सञ्चालन भएको हाटबजारमा स्थानीय स्तरमा उत्पादित कृषि उपज, पशुजन्य उत्पादनहरु विक्रिका लागि राखिएका छन् । 

    lamjung8.jpg

    lamjung5.jpg

    lamjung3.jpglamjung4.jpg

    lamjung2.jpghata.jpghata2.jpg

    hata3.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend