२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • साताको अन्तिम कारोबार दिन ह्वात्तै बढ्यो...

साताको अन्तिम कारोबार दिन ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, आषाढ २६ २०८३१०:५०
शुक्रवार, आषाढ २६ २०८३१०:५०
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ ।

    चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेर प्रतितोला चार हजार ५१० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend