२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • नेपाल इन्भेष्टमेन्ट बैंक र शिखर इन्स्योरेन्सका...

नेपाल इन्भेष्टमेन्ट बैंक र शिखर इन्स्योरेन्सका सीईओद्वयलाई मातृशोक

नेपाल इन्भेष्टमेन्ट बैंक र शिखर इन्स्योरेन्सका सीईओद्वयलाई मातृशोक

मंगलवार, आषाढ ३० २०८३११:२८
मंगलवार, आषाढ ३० २०८३११:२८
  • images

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ ।

    ज्योतिप्रकाश र दीपप्रकाशकी आमा इन्दिरा पाण्डेको मंगलबार बिहान ९१ वर्षको उमेरमा निधन भएको हो ।

    पारिवारिक स्रोतका अनुसार लामो समयदेखि श्वासप्रश्वास लगायतका रोगबाट पीडित इन्दिराको नर्भिक अस्पतालमा निधन भएको हो । स्वर्गीय इन्दिराको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend