२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ५ निर्णयः प्रोत्साहनभक्ता उपलब्धदेखि...

मन्त्रिपरिषद् बैठकका ५ निर्णयः प्रोत्साहनभक्ता उपलब्धदेखि नगद पुरस्कार वितरणसम्म

मन्त्रिपरिषद् बैठकका ५ निर्णयः प्रोत्साहनभक्ता उपलब्धदेखि नगद पुरस्कार वितरणसम्म

मंगलवार, आषाढ ३० २०८३०५:३५
मंगलवार, आषाढ ३० २०८३०५:३५
  • images

    काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ वटा निर्णय गरेको पाइएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मीत पोखरेलले सो कुराको जानकारी दिए । 

    उनका अनुसार नेपाल वायुसेवा निगमका अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरीएकाे छ । उनलाइ निगमकाे महाप्रबन्धकको समेत जिम्मेवारी दिने निर्णय भएको उनले बताए ।

    यस्तै, विउविजन पहिलो संशोधन नियमावली स्वीकृति, सशस्त्र प्रहरी वलको  विपत तथा खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रि प्रतियोगितामा सहभागी खेलाडी, कर्मचारी तथा प्रशिक्षकका लागी प्रोत्साहन भत्ता उपलब्ध गराउने तथा अनुचित लेनदेन तथा मिटर व्यजासँग सम्ब्न्धीत भएर यसअघि गठन भएका विभिन्न आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने निर्णय भएको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend