२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, श्रावण १२ २०८३११:०७
मंगलवार, श्रावण १२ २०८३११:०७
  • images

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा गिरावट भएको छ। आज सुन प्रतितोला ४ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १३५ रुपैयाँले घटेको हो।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend