२०८३, आश्विन १९ गते

images

दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमायाको निधन

दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमायाको निधन

मंगलवार, आश्विन २२ २०८१०२:१५
मंगलवार, आश्विन २२ २०८१०२:१५
  • images

    काठमाडौं । लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको निधन भएको छ । केही समयदेखि उनी पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् ।

    ५८ वर्षीया गुरुङको उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहान बाटोमै निधन भएको बताइएको छ । गुरुङ २०७४को स्थानीय निर्वाचनबाट पालिका अध्यक्षमा निर्वाचित भएकी हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend