२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते...

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिँदै

शुक्रवार, श्रावण २९ २०८३१२:१६
शुक्रवार, श्रावण २९ २०८३१२:१६
  • images

    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका छन्।

    मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनका लागि आवश्यक प्रवन्ध गर्न संसद सचिवालयलाई पत्राचार गरेका हुन् ।

    नेकपा (एमाले) ले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेका हुन् । एमालेले साथ छाडेपछि उनी अल्पमतमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend