२०८३, आश्विन १९ गते

images

बादलका छोरा प्रतिक थापा प्रक्राउ

बादलका छोरा प्रतिक थापा प्रक्राउ

सीएनएन खबर
शुक्रवार, आषाढ १४ २०८१०८:५६
सीएनएन खबर
शुक्रवार, आषाढ १४ २०८१०८:५६
  • images

    काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्।

    भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो।

     उनलाई अहिले जिल्ला प्रहरी परिसर टेकु लगिएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोगपत्र दर्ता गरिएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend