२०८३, भाद्र १३ गते

images
  • समाचार
  • रसुवा, नुवाकोट र धादिङलाई सरकारले दियो...

रसुवा, नुवाकोट र धादिङलाई सरकारले दियो साढे २ करोड, ३०५ जनाको हवाई उद्धार

रसुवा, नुवाकोट र धादिङलाई सरकारले दियो साढे २ करोड, ३०५ जनाको हवाई उद्धार

images
बिहिवार, भाद्र ११ २०८३०२:५२
बिहिवार, भाद्र ११ २०८३०२:५२
  • काठमाडौँ । सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण  तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा एक करोड, नुवाकोट जिल्लालाई एक करोड र धादिङ जिल्लालाई ५० लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए ।
     
    त्यसैगरी, बाढीपीडितको उद्धारका लागि हालसम्म ३७ वटा हवाइ उडान भएको छ, भने हेलीबाट हालसम्म ३०५ जनाको उद्धार भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend