२०८३, आश्विन १९ गते

images

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गा कारोबार, कारोबार संख्या ४.७४ प्रतिशतले बढ्यो

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गा कारोबार, कारोबार संख्या ४.७४ प्रतिशतले बढ्यो

मंगलवार, भाद्र ३० २०८३०४:११
मंगलवार, भाद्र ३० २०८३०४:११
  • images

    काठमाडौँ । गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ ।

    राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा भने तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबारको सङ्ख्या आव २०८१/८२ को तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा २०८१/८२ मा भने घरजग्गाको कारोबार सङ्ख्या एक दशमलव ८४ प्रतिशतले घटेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend