२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक,...

रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल

रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल

बुधवार, भाद्र ३१ २०८३०८:०५
बुधवार, भाद्र ३१ २०८३०८:०५
  • images

    काठमाडौँ । सर्वदलीय बैठक आज (बुधबार) बस्दैछ ।

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

    बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

    यसअघि भोटेकोशी बाढीपछि सभापति लामिछनेको आह्वानमा दुई पटक सर्वदलीय बैठक बसेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend