२०८३, आश्विन १९ गते

images
  • समाचार
  • प्रधानमन्त्री राहत कोषमा नेपाल एयरलाइन्सका कर्मचारीले...

प्रधानमन्त्री राहत कोषमा नेपाल एयरलाइन्सका कर्मचारीले गरे ९८ लाख ३५ हजार सहयोग

प्रधानमन्त्री राहत कोषमा नेपाल एयरलाइन्सका कर्मचारीले गरे ९८ लाख ३५ हजार सहयोग

सीएनएन खबर
बिहिवार, आश्विन १ २०८३०५:२८
सीएनएन खबर
बिहिवार, आश्विन १ २०८३०५:२८
  • images

    काठमाडौँ । प्रधानमन्त्ती दैवी प्रकोप उद्धार कोषमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ९८ लाख ३५ हजार ९७६ रुपैयाँ सहयोग गरेको छ । 

    यही भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि निगमले सम्पूर्ण कर्मचारीको तलबकट्टा गरी उक्त सहयोग गरिएको जनाएको छ ।  

    बिहीबार सो रकम बराबरको चेक निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेललाई हस्तान्तरण गरेका हुन् । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend