२०८३, आश्विन १९ गते

images

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आइतवार, आश्विन ४ २०८३१०:२५
आइतवार, आश्विन ४ २०८३१०:२५
  • images

    काठमाडौँ । ताङ्खुवाबाट धनकुटा आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका– ३ बञ्चरेमा दुर्घटना हुँदा घटनास्थलमा नै एक जनाको मृत्यु भएको छ । 

    धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन । अन्य विवरण पनि प्राप्त भएको छैन । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend