२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक’ राष्ट्रिय...

सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक’ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक’ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

सोमवार, आश्विन ५ २०८३०५:२४
सोमवार, आश्विन ५ २०८३०५:२४
  • images

    काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ल्याएको  ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । 

    सङ्क्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गर्दै पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरणीय स्वास्थ्य संरक्षण गर्ने उद्देश्यसहितको  ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट पारित भएको छ ।

    विधेयकले सङ्क्रामक पशु रोगबाट हुन सक्ने क्षति न्यूनीकरण, रोग नियन्त्रणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा पशु तथा पशुजन्य पदार्थको सुरक्षित व्यापार प्रवर्द्धनका लागि कानुनी आधार तयार गर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend