२०८३, आश्विन १९ गते

images

अनिश्चितकालका लागि मुग्लिन-नारायणगढ सडक बन्द

अनिश्चितकालका लागि मुग्लिन-नारायणगढ सडक बन्द

शुक्रवार, आश्विन ९ २०८३०८:११
शुक्रवार, आश्विन ९ २०८३०८:११
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ ।

    प्रशासनले आज बिहान एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend