२०८३, आश्विन १९ गते

images

पहिरोले कान्ति लोकपथ अवरुद्ध

पहिरोले कान्ति लोकपथ अवरुद्ध

शुक्रवार, आश्विन ९ २०८३०८:२७
शुक्रवार, आश्विन ९ २०८३०८:२७
  • images

    काठमाडौँ । लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ ।

    कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ विभिन्न तीन स्थानमा पहिरो खसेकाले उक्त सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए।

    यसैबीच, कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह  सामान्य रहेको जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend