२०८३, आश्विन १९ गते

images

सुनचाँदीको मूल्यमा आज पनि नयाँ किर्तिमान

सुनचाँदीको मूल्यमा आज पनि नयाँ किर्तिमान

आइतवार, कार्तिक ४ २०८११०:५८
आइतवार, कार्तिक ४ २०८११०:५८
  • images

    काठमाडौं । सुनचाँदीको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुन तोलाको ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार पुगेको हो ।

    यस अघि शुक्रवार सुन तोलाको एक लाख ६४ हजार ४०० मा कारोबार भएको थियो  ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend