२०८३, मंसिर ७ गते

  • बैंक बित्त
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १६ प्रतिशत...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश दिने

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश दिने

images
मंगलवार, कार्तिक १० २०८३०५:०२
मंगलवार, कार्तिक १० २०८३०५:०२
  • images

    काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको ४९४औँ सञ्चालक समितिको बैठकले सेयरधनीलाई १६ प्रतिशतले नगद लाभांश बाड्ने निर्णय गर्दै साधारणसभामा प्रस्ताव गर्ने निर्णय गरेको हो । 

    बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई उक्त रकम वितरण गर्ने छ । बैंकले प्रस्ताव गरेको नगद लाभांश अब राष्ट्र बैंकले स्वीकृत गरेको खण्डमा बैंकले आउँदो साधारणसभाबाट पारित गरी वितरण गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend