काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।
दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्दै छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा बैठकको प्रारम्भमा सभापति गगन थापाले विशेष सम्बोधन गर्ने उल्लेख छ ।

