२०८३, आश्विन १९ गते

images

लक्ष्मी सनराइज बैंककाे लाभांश घोषणा

लक्ष्मी सनराइज बैंककाे लाभांश घोषणा

आइतवार, मंसिर १६ २०८११०:५१
आइतवार, मंसिर १६ २०८११०:५१
  • images

    काठमाडौँ । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको हो ।

    बैंकले सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मा शेयरधनीले पाउनेछन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend