२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • शनिबारदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेवा...

शनिबारदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेवा अवरुद्ध हुने

शनिबारदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेवा अवरुद्ध हुने

मंगलवार, मंसिर २५ २०८१०४:५३
मंगलवार, मंसिर २५ २०८१०४:५३
  • images

    काठमाडौँ । मंसिर २९ गते शनिबारदेखि आइतबारसम्मनेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सवा अवरुद्ध हुने भएको छ । डाटा सेन्टर सम्बन्धि कार्य गर्नुपर्ने भन्दै बैंकको उक्त समयमा  बैंकको सेवा अवरुद्ध हुने जनाएको हो । 

    बैंकले जारी गरेको सूचना अनुसार मंसिर २९ गते शनिबारदेखि आइतबारसम्म होल्डीङ काउन्टर, चेक क्वियरेन्स तथा बैंकको काउन्टरबाट उपलब्ध हुने नगद लगायतका अन्य सेवाहरु अवरुद्ध हुनेछन् ।

    बैंकका अनुसार बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी कार्य गर्नका लागि सेवाहरु बन्द हुन लागेको हो ।

    यस्तै, पौस १ गते सोमबार मध्यरातदेखि पौस ४ गते बेलुका ४ बजेसम्म एटीएम, मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाहरु समेत प्रभावित हुनेछ ।

    nmb bank.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend