२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • गायिका नम्रता खरेलको स्वरमा ‘माया पिरतीको...

गायिका नम्रता खरेलको स्वरमा ‘माया पिरतीको गाउँ’ सार्वजनिक

गायिका नम्रता खरेलको स्वरमा ‘माया पिरतीको गाउँ’ सार्वजनिक

सीएनएन खबर
शनिवार, आषाढ २२ २०८१०८:४३
सीएनएन खबर
शनिवार, आषाढ २२ २०८१०८:४३
  • images

    काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ‘माया पिरतीको गाउँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । 

    सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ ।

    गीतमा सन्तोष तामाङको छाँयाङकन, विजय राज भुर्तेलको निर्देशन तथा सम्पादन तथा समिर राईको कन्सेप्ट रहेको छ । भिडियोमा एस राज गराज र रिचा थापा को अभिनयलाई देखाइएको छ ।भिडियोलाई गायिका नम्रता खरेलको युटुव च्यानल मा हेर्न सकिन्छ ।

    vlcsnap-2024-07-06-05h54m07s054.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend