२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको...

सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

बुधवार, पौष १० २०८१११:१५
बुधवार, पौष १० २०८१११:१५
  • images

    काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक सयले घटेकोछ र आज तोलामा एक लाख ४९ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यसअघि मंगलबार सुन तोलामा एक लाख ४९ हजार ८ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा ५  रुपैयाँले बढेर १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि मंगलबार चाँदी तोलाको १८०५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend