२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • राष्ट्र बैंकद्वारा कर्णाली विकास बैंक समस्याग्रस्त...

राष्ट्र बैंकद्वारा कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, सञ्चालक समिति खारेज

राष्ट्र बैंकद्वारा कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, सञ्चालक समिति खारेज

बुधवार, पौष १० २०८१०५:४३
बुधवार, पौष १० २०८१०५:४३
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। उक्त बैंकलाई समस्याग्रस्त घोषणा गर्दै बैंकको सञ्चालक समिति पनि खारेज गरेको छ।

    बुधवार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । बैंकलाई समस्याउन्मुख भनेर यस अघि नै राष्ट्र बैंकले घोषणा गरेको थियो। त्यतिबेलै निक्षेप परिचालन र कर्जा प्रवाहमा राष्ट्र बैंकले रोक लगाएको थियो । अब राष्ट्र बैंकले नै कर्णाली विकास बैंकको सञ्चालन र व्यवस्थापन हेर्ने छ।

    karnali.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend