२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सेबोनले भन्यो ‘अर्को व्यवस्था नहुन्जेल कर्णाली...

सेबोनले भन्यो ‘अर्को व्यवस्था नहुन्जेल कर्णाली विकास बैंकको सेयर रोक्का राख्नू’

सेबोनले भन्यो ‘अर्को व्यवस्था नहुन्जेल कर्णाली विकास बैंकको सेयर रोक्का राख्नू’

बिहिवार, पौष ११ २०८११२:३९
बिहिवार, पौष ११ २०८११२:३९
  • images

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्स्चेन्जलाई कर्णाली विकास बैंकको सेयर रोक्का राख्दै अध्ययन प्रतिवेदन पेश गर्न नेपाल स्टक एक्स्चेन्जलाई पत्राचार गरेको छ। 

    बुधबार नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्दै सेयर कारोबार रोक्न बोर्डमा सिफारिस गरेको थियो।

    लगत्तै बोर्डले बिहीबारबाटै कारोबार रोक्न नेप्सेलाई निर्देशन दिएको हो। 

    sebon.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend