२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश...

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश दिने

सीएनएन खबर
आइतवार, पौष २८ २०८११०:५३
सीएनएन खबर
आइतवार, पौष २८ २०८११०:५३
  • images

    काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुष २६ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चिती मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई तीन करोड २० लाख ७१ हजार ६९५ बराबरको १० प्रतिशत नगद लाभांश दिने भएको हो ।

    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई उक्त नगद लाभांश दिन लागेको कम्पनी सचिव उमेश कुमार ओझाले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend