२०८३, आश्विन १९ गते

images

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

सोमवार, माघ ७ २०८११२:१७
सोमवार, माघ ७ २०८११२:१७
  • images

    काठमाडौं । सुनको भाउ सामान्य घटेको छ भने चाँदीको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ ।

    योसँगै प्रतितोला छापावाल सुन १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ पुगेको छ।

    आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा करोबार भइरहेको छ । हिजो पनि चाँदी १ हजार ८६०रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend