२०८३, आश्विन १९ गते

images

बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

मंगलवार, माघ ८ २०८१११:१२
मंगलवार, माघ ८ २०८१११:१२
  • images

    काठमाडौं । सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ ।

    योसँगै प्रतितोला छापावाल सुन १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँ पुगेको छ।

    आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ८७५ रुपैयाँमा करोबार भइरहेको छ । हिजो चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend