२०८३, आश्विन १९ गते

images

१५ प्रहरी दुई महिनादेखि अनुपस्थित, ७ दिनभित्र हाजिर हुन निर्देशन

१५ प्रहरी दुई महिनादेखि अनुपस्थित, ७ दिनभित्र हाजिर हुन निर्देशन

बिहिवार, माघ १० २०८११०:४८
बिहिवार, माघ १० २०८११०:४८
  • images

    काठमाडौं । आफूखुसी गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

    प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्कीसहितका प्रहरीहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

    ssss.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend